बस लुटपाट पछि तोडफोट

http://sindhulidarpan.blogspot.com/2014/06/sindhuli_25.html
सिन्धुली, असार ११ ।
सिन्धुलीको खाङ्साङ्ग गाँउ विकास समितीमा हिमाल तराई यातायातको वा २ ख ५१८१ नम्वरको एउटा वस मंगलवार राती लुटीएको छ । लुटेराले वसका यात्रुहरुको साथमा रहेको सरसामान लुटे पछि बस तोडफोड गरी भागेको हिमाल तराई यातायातका कर्मचारी दाताराम देवकोटाले जानकारी दिए ।
यात्रु वनेर आएका ति लुटरा उदयपुरको घुर्मी देखी सो वसमा आएका थिए । गाडीतोडफोड गरे पछि लुटेर जंगलतिर भागेको देवकोटाले वताए । वस लुट्ने लुटेराको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
त्यसै गरी हिमाल तराई यातायात सेवा समितीकै बा.२ख.६३७१ नम्वरको रात्रीबस मध्यपहाडी लोकमार्गमा पर्ने डुडभन्ज्याङ्ग गाविसको वाक्सुखोलामा सोमवार ढुङ्गामुढा गरेका थिए । बस तोडफोड गर्ने डुडभञ्ज्याङ्गका खड्ग सुनुवार र ओखलढुङ्गा जिल्ला पलापु गाविसका निशान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी नरेन्द्र उप्रेतिले बताएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !