सिन्धुलीका तीन विद्यार्थीले गरे आत्महत्या

http://sindhulidarpan.blogspot.com/2014/06/sucide.html
सिन्धुली, असार १ ।
एसएलसी परिक्षामा अनुत्तिर्ण भएपछि सिन्धुलीमा आत्महत्या गर्ने विद्यार्थीको सख्या तीन पुगेको छ । गएको शुक्रवार सार्वजनिक भएको परिक्षा नतिजामा अनुत्तिर्ण भएपछि मर्नेको सख्या तीन पुगेको हो ।
![]() |
इश्वरी कटुवालले आत्महत्या गरेपछि लागेको भिड । |
कटुवालले सिन्धुलीमाढीकै गौमती उच्च माविबाट एसएससी दिएकी थिइन । प्रहरीले परिक्षा नतिजाको विषयलाइ लिएर उनिहरुले आत्महत्या गरेको जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !