नियम विपरितको तटवन्धन भत्काइयो


मिनकुमार दाहाल, सिन्धुली, असार २१ ।  

कमलामाई नगरपालीकाले नियम विपरित खोलाको वहाव छेक्न वनाएको तटवन्धन भत्काई दिएको छ । कमलामाई नगरपालीका २ खट्टरमा ढाँडे खोला छेक्ने गरी वनाएको तटवन्धन डोजर लगाएर भत्काई दिएको कार्यकारी अधिकृत युवराज आचार्यले वताए । कनपा २ नरेन्द्र श्रेष्ठले खोला लगाएको तटवन्धनले अन्य व्यक्तीको जनधनको क्षेती हुने ठहर भएकोले श्रेष्ठले खोलामा लगाएको तटवन्धन भत्काएको कार्यकारी अधिकृत आचार्यले वताए । 

सार्वजनिक स्थानमा तटवन्धन गर्दा नगरपालीकाको स्वीकृत लिनुपर्छ। उनले तटवन्धन वनाउँदा नगरपालीकवाट स्वीकृत पनि नलिएको आचार्यले वताए । खोलाको वहाव रोक्न जथाभावी तटवन्ध गर्ने नरेन्द्रलाई नगरपालीकाले ५ हजार जरिवाना र तटवन्धन भत्काउन लागेको खर्च २५ सय रुपैयाँ नगरपालीकालाई तिनु पर्ने निर्णय नगरपालीकाले गरेको इन्जीनियर विनोदवावु खकुराल वताउछन्  ।


Related

प्रमूखखबरहरु 7578150243250604394

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item