विद्युत मिटर नहुँदा समस्या

मीनकुमार दाहाल, सिन्धुली, साउन ३० ।

नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखामा मिटर नहुँदा नयाँ ग्राहक विस्तार समस्या भएको छ । विद्युत प्राधिकरणका प्रमुख इन्जीनियर ललितनारायण चौधरीले जिल्लामा सात महिना देखी मिटर नभएको वताए । सात महिना देखी मिटर नहुँदा नयाँ ग्राहक विस्तार ग
कोष तथा लेखा नियन्त्रण कार्यालयको मिटर विग्रीएको छ । भरर्खर मर्मत गरेर पठाई दिएका छौं उनले भने । सर्वसाधारणको लागी नयाँ मिटर छैन चौधरीले भने । नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयसँग पटक पटक विद्युत मिटर माग गर्दा पनि चासो नदेखाएको गुनासो उनले गरे । घरमा विजुली जोड्नको लागी निवेदन दिन दैनिक मानिसहरु कार्यालयमा आउँ छन् ।

उनीहरुको निवेदन राख्दै मिटर आएपछि विद्युत लाई जोडौला भन्दै सम्र्पक नम्वर लिएर पठाउने गरेको छौं चौधरीले भने । कमलमाई नगरपालीका ४ आहाले राम वहादुर विक विद्युतले घरमा लाईन नजोडी दिँदा अध्यारोमा वस्नु परेको वताए । कार्यालयमा जहिले गयो विद्युत मिटर नभएकोले तपाईको घरमा लाईन जोड्न समस्या भएको भन्ने जवाफ दिने गरेका छन् विकले भने ।
र्न समस्या परेको इन्जिनियर चौधरीले वताए । इमरजेन्सीको लागी पुरानोमिटर जनकपुरमा लगेर वनाएर दिएका छौं उनले भने ।

Related

प्रमूखखबरहरु 6869781158224777183

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item