सिन्धुलीमा दुई जनाको ज्यान गयो

http://sindhulidarpan.blogspot.com/2014/08/flood.html
मीनकुमार दाहाल, सिन्धुली, साउन ३० ।
तीन देखी लगातार परेको वर्षाको कारण सिन्धलीमा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । कमला नदिले वगाएर हत्पते गाँउ विकास समिती ७ का ६२ वर्षिया भक्तवहादुर श्रेष्ठ र जरायोटार गाविस ९ का सेरवहादुर वुढाथोकीलाई लंगुर खोला दोभान त्रिवेणी भन्ने स्थानवाट वगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई विहीबार साँझ खोलाले वगाएको जिल्ला प्रहरी कार्यालय डिएस्पी नरेन्द्रराज उप्रेतीले बताएका छन् ।

Kasto dhukha ko ghatna
ReplyDelete