सिन्धुलीमा दुई जनाको ज्यान गयो

मीनकुमार दाहाल, सिन्धुली, साउन ३० ।

तीन देखी लगातार परेको वर्षाको कारण सिन्धलीमा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । कमला नदिले वगाएर हत्पते गाँउ विकास समिती ७ का ६२ वर्षिया भक्तवहादुर श्रेष्ठ र जरायोटार गाविस ९ का सेरवहादुर वुढाथोकीलाई लंगुर खोला दोभान त्रिवेणी भन्ने स्थानवाट वगाएर मृत्यु भएको प्रहरीले जनाएको छ  । उनीहरु दुवैलाई विहीबार  साँझ खोलाले वगाएको जिल्ला प्रहरी कार्यालय डिएस्पी नरेन्द्रराज उप्रेतीले बताएका छन् ।


Related

प्रमूखखबरहरु 1424138897794625180

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item