जिल्लामा सबैभन्दा ठूलो ओल

सिन्धुली, १८ कात्तिक । पत्रकार शंकर सौगातले सिन्धुलीमा ५० केजीको ओल फलाएका छन् ।  धनुषाको बेंगाडाबरबाट विउ ल्याएर रोपेका सौगातले जिल्लामा अहिल्य सम्मकै सवैभन्दा ठुलो ओल फलाएका हुन् ।



पत्रकार सौगातले उत्पादन गरेको सो ओल जिल्लाको सबैभन्दा बढी तौलको भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।  

तरकारी तथा कन्दमुूलको रुपमा मानिने चिनिने ओल उसिनेर र अचारको रुपमा खान सकिन्छ ।  


Related

प्रमूखखबरहरु 2979740800650012643

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item