सिन्धुली, रामेछाप र दोलखालाई प्रस्तावित तीन नम्बर प्रदेशमा राख्न माग

काठमाडौँ, ३२ साउन । दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने  १० जना सभासद्ले ती जिल्लालाई प्रस्तावित तीन नम्बर प्रदेशमा नै राख्न माग गरेका छन् । 

उनिहरुले आज एक विज्ञप्ति प्रकाशित गरी हालै विभिन्न सञ्चारमाध्यममार्फत प्रस्तावित ३ नम्बरको प्रदेशमा समावेश भएका जिल्लाका बारेमा समाचार सम्प्रेषण भएको हुँदा ती तीन जिल्लालाई अन्य प्रदेशमा नलान आग्रह गरेका छन् । 

यसरी माग गर्ने सभाषद्मा पशुपति चौलागार्इं, पार्वत गुरुङ, आनन्द पोखरेल, आङ्दावा शेर्पा, श्यामकुमार श्रेष्ठ, कमला घिमिरे, शिवबहादुर खड्का, मोहनप्रसाद बराल, दीपशिखा शर्मा र गणेशकुमार पहाडी छन् । रासस 

Related

कछुवाको चालमा दैडदै दलहरु

काडमाडौ,मंसिर ३० । राष्ट्रपति डा रामबरण यादवले सहमतिका लागि चौथो पटक दिएको पाँच दिनको समयमा ३ दिन बितिसक्दा पनि मुख्य राजनीतिक दलहरु छलफलमा जुटेका छैनन । तीन पटक गरि २० दिनको समय राष्ट्रपतिले दिएप...

तालिम छाड्ने लडाकुलाई स्वयच्छिक अवकाश

काठमाडौं,  मंसिर २९ । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिले नेपाली सेनाको तालिममा सहभागी माओवादीका पूर्व लडाकुले स्वैच्छिक अवकासमा जान चाहे मौका दिने निर्णय ...

माओवादी बाधक: पौडेल

चितवन,मसिंर २९ ।  नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सहमतीय सरकार गठनका लागी एकिकृत नेकपा माओवादी वाधक भएको वताउनु भएको छ । प्रेस युनियन चितवनले नारायणगढमा आज ...

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item