बाटो निर्माण भएपछि स्थानिय हर्षित
https://sindhulidarpan.blogspot.com/2012/02/blog-post_6582.html
सिन्धुली दर्पण
माघ १९/सिन्धुलीको नेत्रकालीमा मोटरबाटो निर्माण भएपछि स्थानीयबासीलाई सजिलो भएको छ । स्थानीयको ऋण सहयोग तथा विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा २४ किलोमिटर सडक निर्माण भएको हो । सडक निर्माणका लागि ५८ लाख ९७ हजार ३ सय ८४ रुपैया खर्च भएको थियो । स्थानीय प्रदीप तामाङ्का अनुसार रामपुरदेखि नेत्रकाली हुँदै बस्तीपुर सातदोबाटोसम्म जोड्ने सडक बनेपछि स्थानीय उत्पादनलाई बजार पु¥याउन र बजारबाट सामान ल्याउन सजिलो भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !