ठ्याक्कै मानिसको अनुहार भएको बाख्रोको पाठी
https://sindhulidarpan.blogspot.com/2012/02/society_03.html
मनोज बस्नेत, गुल्मी माघ २०
गुल्मीको छापहिलेमा एउटा बाख्रोले मानिसको अनुहार भएको पाठी जन्माएको छ । छापहिले गाविस २ खल्टारुख निबासी मुक्तबहादुर थापाको घरमा रहेको बाख्रोले यस्तो पाठी जन्माएको हो ।
त्यस बाख्राको पाठीको आखाँ, नाक लगाएत अनुहार नै मानिसको जस्तो र अन्य अङ्ग भने सामान्य रहेका छन् । त्यस पाठिले दुध चुस्न नसक्ने र पछाडीको खुट्टाले टेक्न समेत नसक्ने स्थानीय शिक्षक ताराबहादुर राउतले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !