देउसी भैलोबाट संकलित रकमबाट मन्दिर निर्माण॥

लोकहरि आचार्य सिन्धुली,मंसिर ७- 
यस वर्षको देउसी भैलोबाट संकलित रकमबाट सिन्धुलीको आम्वोटेमा रहेको जनआवज विधिको शासन रेडियो श्रोता क्लवले सरस्वतीको मन्दिर निर्माण गरेको छ ।  
क्लवको पहलमा देउसी भैलोबाट संकलन भएको ३५ हजारको लागतमा त्यहाँ रहेको जनसेवा निम्नमाध्यामिक  विद्यालय रिठेको प्राङ्गणमा उक्त मन्दिर निर्माण गरिएको क्लवले जनाएको छ ।

Related

स्थानिय 2958675527660289875

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item