सिन्धुलीको जलकन्यामा किसानहरु तरकारी खेती तर्फ आकर्षित॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_6243.html
लोकहरि आचार्य सिन्धुली, मंसिर ७-
सिन्धुलीको जलकन्यामा किसानहरु तरकारी खेती तर्फ आकर्षित भएका छन् । प्लान नेपालको सहयोगमा सिस नेपाल सिन्धुलीले गरेको अर्ध व्यवसायिक तरकारी खेती तालिम दिए पछि त्यस क्षेत्रका किसानहरु तरकारी खेती तर्फ आकर्षित भएका हुन् । हिजो समापन भएको सो तालिममा सहभागी किसानहरुले आफूहरु तरकारी खेती तर्फ आकर्षित भएको बताएका हुन् ।
कृषि प्राविधिक विमल भट्टराई र सन्तोष वरालले सहजीकरण गर्नु भएको तालिममा ३० जना किसानहरुको सहभागिता रहेको थियो । तालिममा पश्चात उनीहरु तरकारी खेती सुरु गर्ने भएका छन् । जलकन्या र रतनचुरालाई पकेट क्षेत्र बनाइ व्यवसायिक रुपमा उनीहरु तरकारी खेती गर्ने भएका हुन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !