१६ दिने महिला हिसां विरुद्ध हुन गईरहेको अभियानलाई सम्पन्न गर्न अन्र्तकि्रया सम्पन्न ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_7707.html
सिन्धुली दपर्ण, मसिर ७-
महिला हिसां विरुद्ध हुन गईरहेको १६ दिने अभियानलाई सफलतापुर्वक सम्पन्न गर्न मङ्गलवार सिन्धुलीमाढिमा अन्र्तकि्रया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रसासन कार्यलय सिन्धुलीको आयोजनामा जिविस हलमा भएको कार्यक्रमले यहि मसिर ९ गतेदेखि २४ गतेसम्म सन्चालन गरिनॆ १६ दिने अभियान अन्र्तगत कसरि आ-आफ्नो क्षेत्रवाट सहयोग गर्न सकिन्छ र कार्यक्रमलाई कसरि प्रभावकारि वनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको हो । प्रमुख जिल्ला अधिकारि जितेन्द्र भण्डारि स्थानिय विकास अधिकारि गणेश;ावाली राजनैतिक दलका प्रतिनिधी विभिन्न सघंसस्थाका प्रतिनिधी नागरिक समाज र पत्रकारहरुको सहभागिता सहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !