दोलखा कारागारका कैदीहरु आन्दोलनमा ॥

दोलखा ३
शेरबहादुर भुजेल


प्रहरी हस्तक्षेप बन्द गरी घुस खाएको रकम फिर्ता गर्नुपर्नेलगातका विभिन्न माग राख्दै दोलखा कारगारमा रहेका कैदीहरु आन्दोलनमा उत्रेका छन् । आन्दोलनमा उत्रेका बन्दीहरुले शुक्रवार बिहानैदेखी कारागार भित्रै नाराबाजी गरिरहेका छन् । आफ्ना मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । साचारकर्मीहरुलाई कारागार भित्र प्रवेश गर्न दिइएको छैन । दोलखा सदरमुकाम चरिकोटमा रहेको कारागारमा ४५ जना बन्दिहरु रहेका छन् ।

Related

स्थानिय 5448126443750645366

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item