जनआवज एफएममा भएको आक्रमणको रेडियो सिन्धुलीगढी द्वारा भत्स्रना ।।

लोकहरि आचार्य सिन्धुली मंसिर ७ - 
कैलालीको धनगढी नगरपालिका क्याम्पस रोड स्थित अनामनगरमा रहेको जनआवाज एफएमको स्टेशनमा गए राती भएको उपकरणहरु लुटपाट र आक्रमण तथा लुटपाटको घटना प्रति रेडियो सिन्धुलीगढी एफएम १०३ थोप्लो ६ मेगाहर्जले खेद प्रकट गरेको छ । एफ।एम।sा अध्यक्ष कृष्णहरि घिमिरे द्धारा जारी विज्ञप्तिमा दोषीलाई कानुनी दायरामा ल्याएर लुटिएका साचार सामाग्रीहरु फिर्ता गराउन रेडियोको प्रसारण सेवा सूचारु गराउन संचार संस्थाको सुरक्षाको ग्यारेण्टी गर्न र घटनाको सत्य तथ्य अनुसन्धानका लागि प्रशासन समक्ष जोडदार माग गरिएको छ । 
नकावधारी समूहले कार्यालयमा रहेका मिक्सर कम्प्युटर रिसिभर टेलिफोन हाइवि्रड जस्ता एफएम प्रसारणका महत्वपूर्ण उपकरण लुटेको थियो । साथै कार्यरत संचारकर्मी प्राविधिक कर्मचारीमाथि कुटपीट भएको थियो ।

Related

स्थानिय 529725598458471972

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item