अन्तराष्ट्रिय बाल अधिकार दिबसको अवसरमा शनिवार सिन्धुलीमा विभिन्न कार्यक्रमहरु सम्पन्न

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_7763.html
उमा पौडेल, मंसिर ४ ,
अन्तराष्ट्रिय बाल अधिकार दिबसको अवसरमा शनिवार सिन्धुलीमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसको अवसरमा शनिवार सिन्धुलीमाढीमा जोखिममा परेका तथा कानुनको सम्पर्कमा आएका बालबालिकाहरुको समस्याका बारेमा अन्र्तकि्रयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
महिला बिकास कार्यालय सिन्धुली र जिल्ला बाल कल्याण समितिको आयोजनामा गरिएको कार्यक्रममा बाल अधिकार अधिकृत साबित्रा देबकोटा रेग्मी महिला बिकास कार्यालय सिन्धुलीकी कमला आचार्य लगायतले अन्तरकि्रया गर्नुभएको थियो ।
कार्यक्रममा कमला उच्च माबि ढुङ्ग्रेबास र जनज्योति उच्च माबि फोस्रेटारका १३ जना बालबालिकाको सहभागिता रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !