बर्दिबास नक आउट फुटबल प्रतियोगिताको आज फाइनल खेल हुने

सुरेश बिडारी, महोत्तरी, पुस १२

महोत्तरीको बर्दिबासमा जारी नक आउट फुटबल प्रतियोगिताको आज फाइनल खेल हुने भएको छ । बर्दिबासमा रहेको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा पुस १ गतेदेखि सुरु भएको प्रतियोगिता आज सकिन लागेको हो । आज हुने फाइनलमा ग्रुप ुएु विजेता बर्दिबास ए र ग्रुप बी बिजेता हरिचा स्पोर्टस् क्लब बिराटनगरबीच प्रतिस्प्रर्धा हुने भएको छ । बर्दिबास युवा समूह बर्दिबासले आयोजना गरेको खेलमा पूर्व मोरङदेखि मकवानपुरसम्मका १२ टिमले सहभागिता जनाएका थिए ।

Related

स्थानिय 2841512093004476068

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item