जिल्लामा एउटा मात्र सचार सहकारी खोल्न सकिने व्यवस्था गर्नुपर्ने -रजिष्टार ढकालको भनाइ

सुरेश बिडारी , महोत्तरी, पुस १२

नेपाल सरकार सहकारी विभागका रजिष्टार सुर्दशन प्रसाद ढकालले जिल्लामा एउटा मात्र साचार सहकारी खोल्न सकिने व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । जिल्लामा दुइ तिन वटा सचार सहकारी हुँदा अस्वस्थ प्रतिश्प्रर्धा हुने र सम्पूर्ण सहकारीको नै बदनाम हुनसक्ने भएको भन्दै उहाँले त्यस्तो व्यवस्था गर्नुपर्ने बताउनुभयो । बर्दिबास साचार सहकारी सस्थाले साचालन गरेको सुनगाभा एफएममा साचालक तथा कर्मचारीहरुसंगको छलफलमा आईतवार ढकालले सहकारीको विकासका लागि यसका शेयर सदस्यको संख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

 रेडियो सुनगाभाको अवलोकन गर्दै सहकारी विभागका रजिष्टार ढकाल उपसचिव राजन दवाडी लगायतले सहकारीले साचालन गरेको रेडियोको प्रगतिको कामना गर्दै सहयोगको आश्वासन पनि दिएका थिए । त्यस अवसरमा बर्दिबास सँचार सहकारीकी अध्यक्ष शशीकला दहालले रेडियोको अवस्थाका बारेमा उहाँहरुलाई जानकारी गराउनुभएको थियो । 
बर्दिबास युवा समूह बर्दिबासले आयोजना गरेको खेलमा पूर्व मोरङदेखि मकवानपुरसम्मका १२ टिमले सहभागिता जनाएका थिए ।


Related

स्थानिय 3448845572750557346

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item