२ सयको सिमले त गर्नुसम्म गर् यो


सिन्धुली दपर्ण ,पुस ७ -
नेपाल टेलिकमले दुई सयमा नमस्ते पि्रपेड सिमकार्ड उपलब्ध गराउन थालेपछि टेलिकम शाखा सिन्धुलीमा सिमकार्ड लिनेको भिड् लागेको छ । टेलिमकले एक जनालाई आवश्यकता हेरेर तीन वटा सम्म सिमकार्ड दिन थालेका कारण दैनिक ५ सय भन्दा बढीको भिड लाग्ने गरेको हो ।
यसरी सिमकार्ड लिनेमाहरुको सख्या निकै भएकाले कतिले लिए भन्ने अहिल्य यकिन नभईसकेको टेलिकम साखाका जित वहादुर खड्काले वताउनुभयो । टेलिकमले दुई सयको सिमकार्डमा १ सय रुपियाँको व्यालेन्स रहेको व्यवस्था गरेको छ । विहानै खाना नखाईकनै सिम लिन लाईनमा  दिनभरि वसियो मान्छेहरुको  चाप अत्याधिक भएको कारण सिम पनि पाईएन दिनभर भोकै , सिमै नलिई घर फर्केको कमलामाई नगरपालिका ७ का स्थानिय वासि रवि श्रेष्ठ वताउनुहुन्छ । 

Related

स्थानिय 3375423545133332684

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item