वेहुलालाई छक्याएर वेहुली बाटैबाट बेपत्ता

सिन्धुली दपर्ण, पुस ५ -

विवाह गरेको एक साता पछि दुल्हन फर्काउन ससुराली तर्फ जादै गर्दा सोमवार सर्लाहीमा श्रीमान्लाई छक्याएर बीच बाटैबाट श्रीमती वेपत्ता भएकी छन् । सर्लाहीको परवानीपुरबाट सुसुराली रौतहटको जुडवेला जादंै गर्दा २६ वर्षिया श्रीमान् दिलवहादुर भण्डारीलाई छक्याएर २५ वर्षिया श्रीमती रन्जना वस्नेत वेपत्ता भएकी हुन् ।  

बाटोमा पर्ने सर्लाहीको हरिवन बजारमा बिहान ११ बजे केही सामान् किन्न भनेर बसवाट झरेकी नव दुलही बस्नेत आफ्ना दुलहा भण्डारीलाई बाटोमा पर्खाएर बेपत्ता भएकी हुन् । मंसिरको अन्तिम साता उनीहरुको मागी विवाह भएको थियो । इलाका प्रहरी कार्यालय हरिवनले भण्डारीको उजुरीको आधारमा नव दुलही बस्नेतको खोजी भइरहेको जानकारी दिएको छ । 

Related

स्थानिय 618910697409886301

1 commentDefault Comments

  1. kt ko arkai sanga luv pareko thyo hola ani ta bhagihal6ya ni.

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item