सिन्धुलीमा एक महिला हिसां मुक्त

सिन्धुली दपर्ण, मसिर १७ -
महिला हिसां विरुद्धको १६ दिने अभियान चलिरहदा सिन्धुलीमा एक महिला आज हिसां मुक्त भएकी छिन ।  ९ वर्षदेखि प्रेम गरि बैवाहिक जिवनमा वाधिनको लागी प्रस्ताव राख्न पुरुष पक्षवाट अस्वीकार गरेपछि हिसांमा परेकी सिन्धुली आम्वोटे निवासी कमला खत्री आज  हिसां मुक्त भएकी हुन । आज कमला खत्री पुरुष पक्षको सहमतिमा वैवाहिक बन्धनमा बाधिनु भएको छ । प्रमुख जिल्ला अधिकारी विभिन्न सुरक्षा निकायका प्रमुख राजनितिक दलका प्रतिनिधि महिला मानवअधिकार कर्मिहरुको सहभागीतामा आज कमला खत्रीले अर्जुन कुमार गौतम संगको प्रेम सम्वन्धलाइ सफल बनाएकी हुन । यस अघि आफुले राखेको विवाह प्रस्तावलाइ लामो समयदेखि अस्वीकार गरेपछि कमलाले अर्जुनमाथि खुकुरी समेत प्रहार गर्नुभएको थियो । अहिले उपचारपछि फर्किएका अर्जुनले उसको मायालाइ बुझेर लामो समयको प्रेम सम्वन्धलाइ सफल बनाएको वताउनुभयो । प्रेम सम्वन्धलाइ सफल बनाउन विगतका दिनमा जतिसुकै गलत कदम चालेपनि आगमी दिनमा सफल बैवाहिक जिवन बनाउने प्रतिवद्धता दुवै जनाले व्यक्त गरेका छ । कमलाको यो सफलतालेमहिला हिसांमा परेका महिलाहरुलाइ जागरुक गराउन मदत गर्ने आशा महिला अधिकार कर्मिहरुले राखेका छन ।



Related

स्थानिय 5524635003152477825

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item