सर्लाहीमा बस ठोक्ँिकदा २६ यात्रु घाईते पाँचको अवस्था गम्भीर

  
रुपबहादुर विश्वकर्मा, सर्लाही, पुस ८ - 
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको सागरनाथ चोकमा आज बिहान साढे १० बजे दुईवटा बस ठो_िक्ंकदा २६ यात्रु घाईते भएका छन् । जसमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ । घाईतेहरुको लालबन्दीस्थित प्राथमिक उपचार केन्द्र र हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट विरगंजतर्फ जादै गरेको ना ३ ख १७७६ नम्बरको बसलाई सङ्ग्रामपुरबाट मलंगवा  आउँदै गरेको ना २ ख ५१४४ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो ।

Related

स्थानिय 2093394802558617093

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item