अज्ञात समूहको गोली प्रहारबाट महिलाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_2719.html
सिन्धुली दर्पण/माघ १२ -

रातीको समयमा घरमा खाना पकाईरहेको अवस्थामा अज्ञात् समूहले चलाएको गोली प्रहारबाट गम्भिर घाइते हुनुभएको रमतियाको उपचारको क्रममा उपस्वास्थ्य चौकी बरहथवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो । गोली कसले र किन चलाएको हो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !