पर्यटन वर्ष २०११ सफल पार्न प्रचारप्रचार गरिदैँ


  सिन्धुली दर्पण/माघ ११

सिन्धुली जिल्लाका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न विभिन्न कार्यक्रमहरु थालिने भएको छ ।  पर्यटन वर्ष २०११ जिल्ला समन्वय समितीको वैठकले प्रचार प्रसारका लागि जिल्लाका पर्यटन व्यवसायीहरुमध्येवाट ३ जना सदस्य रहनेगरी होटल व्यवसायी सघजुनार विकास संघ र सिन्धुलीगढी संरक्षण समितीका प्रमुखहरुलाई मनोनयन गरेको छ ।
पर्यटन वर्ष सफल पार्न मध्यमााचल क्षेत्रीय महोत्सव सफल पार्नेसिन्धुलीगढीमा पर्यटन सूचना वोर्ड टाँस्नेसिन्धुलीगढी र हहिरपुरगढीको सम्वन्धमा व्रोसर तयारी गर्ने र प्रसिद्ध माइस्थान मन्दिरका गहना प्रर्दशन गर्ने भएको छ । जिल्ल्ाको पर्यटन पुव्ार्ाधार विकासका लागि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विनियोजन गरेको ४२ लाख रुपैँया कार्यान्वयन गराउन पनि पहल गर्ने भएको छ ।

Related

स्थानिय 1538611339290707592

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item