पिपलमाढी उपस्वास्थ्य चौकीमा स्थाई वन्ध्याकरण शिविर सम्पन्न


सिन्धुली दर्पण/माघ १३ 
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनमा पिपलमाढी उपस्वास्थ्य चौकीमा स्थाई बन्धाकरण शिवीर  आज सम्पन्न भएको छ । शिवीरमा ३९ पुरुषले भ्यासॆक्टोमीे  र  ८ महिलालाले मिनील्याप  स्थाई बन्धाकरण गरेका छन् । जिल्ला अस्पताल सिन्धुलीका प्रमुख डाक्टर  छविलाल थापामगरको टोलीले शिवीर संचालन गरेका थियो । शिवीरमा  त्रिवेणी युवा क्लव  उज्यालो बाल क्लव   नवप्रतिभा युवा क्लवले स्थाई बन्धाकरण गरेका  विरामी हरुलाई फलफुल र जुस विवरण गरेका थिए  । १२ र १३ गते शिवीर पिपलमाढीमा संचालन भएको थियो ।  १४ र १५ गते कपिलाकोटमा  शिवीर बस्ने कपिलाकोटबाट चल्ने छ ।  

Related

स्थानिय 7514005461508739015

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item