सिन्धुलीमा हुने मध्यमााचल क्षेत्रीय महोत्वसको तयारी तिव्र

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_7381.html
सिन्धुली दर्पण माघ ११
माघ २७ गतेदेखी फागुन ७ गते सम्म सिन्धुलीमा हुने मध्यमान्चल क्षेत्रीय महोत्वसको तयारी तिव्र पारिएको छ । पर्यटन बर्ष २०११ को उपलक्ष्यमा सिन्धुलीगढीलाई पर्यटन क्षेत्रको रुप्ामा विश्व मै पहिचान गराउन फाल्गुन ५ गतेका दिन सिन्धुलीगढीमा सिन्धुलीगढी महोत्सव २०६७ भव्यरुपमा आयोजन गर्न सर्वदलिय तथा सर्वपक्षिय बैठकले दिर्घराज श्रेष्ठको संयोजकत्वमा ३३ सदस्यीय महोत्सव तयारी समिती गठन गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !