सिन्धुलीको हत्पते गाविसमा खानेपानीको हाहाकार

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_17.html
बढ्दो गर्मिसँगै सिन्धुलीको हत्पते गाविसको १२ र ३ मा खानेपानिको हाहाकार बढेको छ । एक महिनादेखि खानेपानिको हाहाकार भएपछि स्थानियबासी फोहेार पानी पिउन बाध्य भएका छन् । फोहोर पानीका कारण ज्वरो झडापखाला मासि पर्ने टाउको दुख्ने लगायतका धेरै स्वास्थ्य समस्सया देखा पर्न थालेको स्थानियबासीले गुनासो गरेका छन् ।
बिगत २ हप्तादेखि गाविसका मानिहरुमा यस्तो समस्या देखा पर्न थालेको हो । मानिसहरुमा यस्तो रोग देखा पर्न थालेपछि सिन्धुलीको हत्पते उपस्वास्थ्य चौकिमा उपचार गर्न आउनेको घुईचो नै लाग्न् गरेको छ । स्वास्थ्य समस्या दिनहु ४० भन्दा बढि नागरिकहरु पानीकै कारण देखिएको समस्या लिएर जाने गरेको स्थानिय स्वास्थ्य चौकीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !