माओवादी उपाध्यक्ष सिपी गजुरेलले यसो भने


झापा,जेठ १ ।

नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले प्रचण्ड र बाबुराम भट्टराईले भारतको दलाली गरेकाले मुलुकको राष्ट्रियता खतरामा परेको आरोप लगाउनु भएको छ ।
 माओवादीसहित ३३ दलले “राष्ट्रिय स्वाधिनताको पक्षमा र प्रतिगामी कदमको विरुद्धमा” भन्ने नाराका साथ शुरु गरेको मेची महाकाली जनजागरण अभियानको आज काकरभिट्टामा उद्घाटन गर्दै गजुरेलले प्रचण्डले जनतालाई धोका दिएको दाबी पनि गर्नुभयो । 
उहाँले आफूहरुको माग पुरा नभएसम्म यो सरकारसँग वार्तामा नबस्ने भन्दै माग पुरा गराउन दबाब अभियान थालिएको पनि बताउनुभयो ।

Related

राष्ट्रिय 34791466607600138

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item