अलैची विक्रीबाट १ बर्षमै ३ लाख आम्दानी


उमा केसी/रामेछाप/वैशाख २६

गत वर्षको तुलनामा यस वर्ष अलैचिको मुल्य वृद्धि भएपछि रामेछापका कृषकहरुले राम्रो मुल्य पाएका छन । रामेछापको गुम्देल गाविस वडां नम्वर ८ का एक किसानले अलैची विकि्र गरेर यस वर्ष ३ लाख रुपैयासम्म आम्दानी लिन सफल भएका छन ।

 गत वर्षसम्म १ सय ५० रुपैया प्रतिकेजी विकि्र हुदै आएको अलैची यस बर्ष प्रतिकेजी १८ सय रुपैयाँमा बिकि्र भएपछि स्थानिय किसान रामबहादुर कार्कीले ३ लाख रुपैया आम्दानी गर्नु भएको छ । रामेछापको गुम्देल  बाम्ती लगाएतका गाविसहरुमा अलैची खेती राम्रो हुने गरेको छ ।

Related

स्थानिय 1862399966147498583

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item