ढुङ्गा गिट्टी निकाल्न प्रतिवन्ध
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_16.html
जिल्ला विकास समिति सिन्धुलीले जथाभावि रुपमा सिन्धुलीमाढीका नदीहरुबाट ढुङगागीट्टीबालुवा निकाल्ने काम भइरहेका बेला अबदेखि यो कार्यलाई प्रतिबन्द लगाएको छ ।
प्रारम्भिक वातावरणीय परीक्षण आईई नगरी कमलामाई नगरपालीका बडा नम्बर ९ ढुङेबासको भोलुङेपुल देखि कारागार सम्म ग्वाङखोलाबाट बालुवा ढुङगा गीट्टि निकाल्न नपाइने गरी प्रतिबन्द लगाएको हो । सदरमुकाम जोगाउने उदेश्यले जथाभावी बालुव गीट्टी ढुङगा भिक्न रोक लगाएको जिल्ला विकास समिति शाखा अधिकृत भुपेन्द्रध्वज बस्नेतले बताउनु भयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !