चलचित्र "अन्दाज"को सुटिङ टोली सिन्धुलीमा


जेठ ३
रेखालाई चुनौती वन्यो चलचित्र "अन्दाज"  
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायीका रेखा थापाका लागी निर्माणाधिन चलचित्र अन्दाजको सुटिङ चुनौतीपुर्ण वनेको छ । टिनएजको भुमिकामा जम्ने रेखाका लागी पहिलो पटक शुशिल श्रीमतीको भुमिका निभाउन साह्रै कठिन परेको छ ।

 श्रीमती भएर सिन्दुर,पोते,चुरा र सारीमा सजिएर वुहारीको अनुसासनमा वस्न सारै गाह्रो रहेछ थापाको भनाई छ ।  प्रेमिकाको भुमिका त ेहि लाग्दैन थियो । ए कसय जती चलचित्रको निमार्ण गरिसकेकी रेखालाई यो फिल्मको सुटिङले भने ज्वरो नै आएको छ । हिजो सोमवार सिन्धुलीमाढीमा चलचित्र अन्दाजको सुटिङ गर्दा गदै ज्वरो आएपछी उनका श्रीमान तथा चलचित्र निर्माता छवि ओझाले उपचार नै गर्नुपर् यो । प्रेमिका र श्रीमतीको भुमिकामा अभिनय गरिरहेकी रेखालाई हिम्मत र कसले चोर् यो मनमा पाएको दोहोर भुमिका भन्दा पनी फरक र अप्ठ्यारो भुमिका लागेको छ चलचित्र अन्दाजको अभिनय ।
 रेखालाई सुटिङ चुनौतीपुर्ण लागेपछी सिन्धुलीको भौगोलीक वनावटले निकै लोभ्याएको छ । मैले सुनेको र सोचेको सिन्धुली धेरै फरक रहेछ, धेरै राम्रो लाग्यो रेखाको भनाई थियो । सोचेभन्दा वढी नै राम्रो लागेकाले १ वर्ष पछी  टिम सिन्धुलीमा सुटिङका लागी आएको थापाको भनाई थियो । सिन्धुलीमा वाटो पुरा भएपछी सम्भावना रहेको वताउदै रेखाले फिल्मका माध्यमवाट विकासमा सवैको आखाँ पुर् याउन सकिने उदेश्यले सिन्धुलीमा सुटिङ गर्न आएको भनाई थियो ।

चलचित्र "अन्दाज" ट्राभल दरवार,विपि राजमार्गमा सुटिङ गरिने चलचित्र अन्दाजमा जीवन लुईटेल र नवनायक सविन श्रेष्ठले नायकको भुमिका निभाईरहेका छन् । हिजो र आज सिन्धुलीमा सुटिङपछि अन्दाज टोली नारायणघाट जाने छन् । पोखरा काठमाण्डौ जोमसोम सम्मका विकासका मुल धारमा नआएका सिनहरु चलचित्रमा समेटिने वनाईएको छ । सुटिङ सकेर चलचित्र अन्दाजलाई दशैको अवसरमा रिलिज गरिने तयारी भईरहेको निमार्ण पक्षले जनाएको छ । 

Related

स्थानिय 8389466320523110909

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item