समयसिमैमा सिवंधान घोषणा हुन नसक्नुमा तिन ठुला दल दोषीःपुर्वमन्त्री श्रेष्ठ
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_2074.html
जेठ १२
समयमै संबिधान घोषणा हुन नसक्नुमा तिन ठुला दल दोषी रहेको पुर्व भुमि सुधार तथा ब्यवस्था मन्त्री एबम् नेकपा मालेका बर्तमान पोलिटब्युरो सदस्य डम्बर श्रेष्ठले बताउनुभएको छ । सिन्धुली दर्पणका एसवी गौतमसगँको अन्र्तवार्तामा मन्त्री श्रेष्ठले संबिधान सभाको म्याद थप्नुपर्नेको औचित्य स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
उहाँले राष्टिय सहमति प्रधानमन्त्रीको सैद्धान्तिक मान्यता हो भने भोली राष्टिय सहमतिको सरकार निर्माण हुन्छ भने वहाले तत्कालै राजीनामा दिन आवश्यक रहेको बताउनुभयो । भुमी सम्बन्धि कुरालाई जोड्दै मन्त्री श्रेष्ठले आफु भुमिसुधार मन्त्री रहदा भुमि सुधार आयोग गठन गरेको जानकारि गराउदै भुमिहिन हुनुको कारण नभेटेका समेत स्पष्ट पार्नुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !