गाई हत्या गर्नेलाई कारबाहीको माग गर्दै बन्द


 ११ जेठ
 मुलुकका बिभिस्थानमा गाईको बध गरेर मासु बेच्ने गरेको भन्दै आधा दर्जन हिन्दू संघसंस्थाहरुले आज मध्यपश्चिमााचलका जिल्लामा बन्दको आह्वान गरेका छन् ।

बन्दका कारण बाँके बर्दिया सुर्खेत दाङ लगायतका जिल्लामा प्रभाव परेको छ । बाँके झापा लगायतका जिल्लामा गाई काटेका समाचार प्रकाशीत भएपछि हिन्दूवादी संघसंगठनहरुले बिरोध गर्दै आएका छन् । केही जिल्लामा भने बन्दको सामान्य प्रभाव परेको छ ।
बन्द आयोजकहरुले गाईको हत्या गर्नेलाई कडाकारबाही र दण्डजरीवाना गर्नुपर्ने माग गरेका छन् । बन्द सफल बनाउन हिन्दू संगठनका सर्मथकले बिहानै देखि प्रर्दशन गरेका छन् ।

Related

स्थानिय 301915898773273898

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item