सिन्धुलीमा नागरिकता लिनेको भिड



जेठ ११

सिन्धुली जिल्ला निर्वाचन कार्यालयले मतदाता नामवली संकलन र पुरानो गोरख गणले सैनिक भर्ना गर्न लागे पछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता  लिनेको भिड लाग्न थालेको छ ।

 जिल्ला प्रशासन कार्यालयमा एक हप्ता अघि सम्म दैनीक २० देखी ३० जनाले नागरिक्ता लिने गरको मा अहिले दैनिक एक सय भन्दा वढीले नागरिकता  लिन गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

पुरानोझागाझोली गाँउ विकास समितीका शम्भु रम्तेल छोरालाई नेपाली सेनामा जागीर खुवाउन पर्ने भएकोले नागरिक्ता वनाउन आएको वताउनुहुन्छ । 

Related

स्थानिय 6599371799553604255

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item