गाडीको ठक्करवाट एक वाईसिएल कार्यकर्ताको ज्यान गयो
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_5241.html
जेठ १६
जिल्ला भेला सकेर घरतर्फ पर्कर्दै गर्दा सिन्धुलीको कपिलाकोट हस्पीटलचोक नजिक हिजो बेलुका आफै चढेको बसले ठक्कर दिदा एकजना वाइसिएल कार्यकर्ताको मृत्य भएको छ । बसको ठक्करबाट घाइते भएका महेन्द्रझ्याडी ७ आँपटारका २० वर्षिय वाइसिएल कार्यकार्ता गंगाराज योन्जनको उपचारका लागि काठमाडौं लाँदैगर्दा सिन्धुलीको खुर्कोटमा मृत्य भएको वाइसिएल जिल्ला इन्चार्ज राजन दाहालले जानकारी दिनुभयो । मृतक योन्जनको शव पोष्टमार्टकका लागि अहिले सिन्धुली जिल्ला अस्पतालमा ल्याइ पुर् याएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !