सिन्धुलीको कपिलाकोटमा अज्ञात रोगका कारण चौपायाहरु मर्न थाले



जेठ १०
सिन्धुलीको कपिलाकोट ४ मुङ्रेमा अज्ञात रोगका कारण ७ भैसी र एउटा वदेल मरेको छ । कपिलाकोट ४ का अनिल कुमार मोक्तानको दुई ओटा भैसी र एउटा वदेलविर वहादुर मोक्तानको १ भैसी र सुवा सिहं मोक्तानको एउटा भौसी र अन्य एउटा भैसी मरेको हो । 
 मुखवाट र् याल निकाल्ने र तुरुन्तै मरिहाल्ने लक्षण देखापर्ने स्थानियवासी अनिल कुमार मोक्तानले जानकारी दिनुभएको छ । चौपायाहरु मरेको र विरामी भएपछी जिल्ला पशु कार्यालयवाट पशु चिकित्सक पठाईसकिएको जिल्ला पशु कार्यालय सिन्धुलीका पशु चिकित्सक रविलाल चौधरीले जानकारी दिनुभयो ।

Related

स्थानिय 7013016486915926877

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item