विरामीको कुटाईवाट धामीँको ज्यान गयो
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_9854.html
सिन्धुली दर्पण/असार १०
झाँगाझोलि रातमाटा गाबिस वडा नं ३ का चतुरराज गिरिलाई सलार्हि परवानिपुर गाविस ९का दिपेन्द्र केसिले ढुंगाले हानेर मारेका छन् ।
यहि विहिवार धामीँ पेशा गरिरहेका चर्तुरराजलाई घरमा कोहि नभएको अवस्थामा विरामी जितेन्द्र केसिले ढंगाले हानेर मारेका हुन् ।
जितेन्द्रलाई धामिलगाउन गिरिको घरमा गएको बेला केसीले मारेको स्थानिय सबिना पुरीले जानकारि दिनुभयो । घटना पछि केसि फरार रहन खोजे पनि स्थानियको सकि्रयतामा उनलाई प्रहरिलाई बुझाईएको छ । घरका सदस्यहरु खेतमा काम गर्न गएको मौका छोपी गिरीलाई केसिले मारेको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !