आर्थिक पारदर्शिताको माग गदै अभिभावकद्धारा विद्यालय वन्द
http://sindhulidarpan.blogspot.com/2011/06/news_3091.html
सिन्धुली दर्पण/ असार १३
विद्यालयको आर्थिक हिसाव कितावमा पारदर्शीएताको माग गर्दै सिन्धुलीको सिथौली गाविस ४ स्थित मावि पचरुखीमा स्थानीय अभिभावकहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
विद्यालयले विगत ४ वर्ष देखिको हिसाब किताब नदेखाएकोविद्यालय व्यवस्थापन समितिको कार्यकाल गत भदौ महिनामै सकिइ सकेको भए पनि हाल सम्म नयाँ समिति चयन गर्ने प्रकि्रया अघि नबढाइएको भन्दै स्थानीय अभिभाबकहरुले चार बर्षको हिसाब किताब लेखापरिक्षण गरेर तत्काल सार्वजनिक गर्न माग गर्दै नेतृत्व चयन गर्न माग गर्दै तालाबन्दी गरेको स्थानीय अभिभाबकहरु रिषीराम पहाडी र वेलीप्रसाद पहाडीले बताउनु भयो ।
उता विद्यालयमा तालाबन्दीका बारेमा बुझन खोज्दा प्रधानाध्यापक प्रेम पैसाद भट्राई संग सम्पर्क हुन सकेन । विद्यालय अनिश्चित कालका लागि बन्द भए पछि विद्यालयका कक्षा १ देखि १० सम्म पढ्ने सयौं विद्यार्थीको पढाइ प्रभावित बनेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !