मलेसियामा कार्यरत नेपाली महिलाद्वारा आत्महत्या
http://sindhulidarpan.blogspot.com/2011/07/abroad_22.html
साउन ६ क्वालालम्पुर
सिन्धुपाल्चोक घर भएकी अन्दाजी ३५ वर्षीया शर्मिला गोलेले गत आइतबार आत्महत्या गरेकी हुन । उनले सहकर्मी कामका गएको मौका छोपी कम्पनीको होस्टलमा रहेको बाथरुमको सिलिङमा झुण्डिएर आत्महत्या गरेकीहुन्। आत्महत्याको कारण खुल्न सकेको छैन । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको एक कम्पनीमा प्याकेजिङ सेक्टरमा कार्यरत एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । उनि २९ महिनाअघि मलेसिया गइकी थिइन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !