वर्षाले सिन्धुली झागाँगोलीको विभिन्न घरहरुमा क्षति



सिन्धुली दर्पण असार २३

केहि समयअघि आएको बर्षाले सिन्धुलीकॊ पुरानो झाँगाझोलिस्थित बिभिन्न घरहरुमा क्षति पुर्याएको छ । बर्षाले उक्त घरका अन्न लगायतका अन्य सामानहरुमा समेत क्षति पुर्याएको हो ।

 झाँगाझोलि गाबिस वडा नं १ स्थित भिमबहादुर बिसङ्ख्येको २ तले घर र सनक बहादुर आच्छामेको घर पुर्ण रुपले क्षति भएको छ । बर्षाका कारण कुनैपनि मानबिय क्षति भने भएको छैन । घर पुर्ण रुपले क्षति भएपनि अहिलेसम्म कुनै पनि ठाँउबाट राहत नपाएको पिडितले गुनासो गर्नुभयो ।

Related

स्थानिय 2304027621167745352

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item