वैदेशिक रोजगार व्यवसायीले आज कालो दिनको रुपमा मनाउँदै

१६ भदौ,काण्ठमाण्डौ

वैदेशिक रोजगार व्यवसायीहरुले आज कालो दिनको रुपमा मनाउँदै छन् । रोजगारीका लागि इराक गएका १२ जना नेपालीको हत्या गरेको विरोधमा २०६१ साल भदौ १६ गते नेपालका म्यानपावर कम्पनीमाथि तोडफोड र क्षति पुर् याएको विरोधमा व्यवसायीले आजको दिनलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् । 
इराकमा नेपाली मारिएको विरोधमा ३ सय ५० वैदेशिक रोजगार संस्थामा आगजनी लुटपाट र तोडफोड गरी करीब ८० करोड रुपियाँ बराबरको क्षति पुर् याइएको थियो ।
 घटनाको छानविनका लागि सरकारले टोपबहादुर िसंहको अध्यक्षतामा गठन गरेको समितिले तयार गरेकॊ प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन ।

Related

स्थानिय 7891032361893911212

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item