ऋषि पाचमी अवसरमा कमलमा महिलाहरुको भीड

१६ भदौ,सुरेन्द्रकुमार कामति,सिरहा

ऋषि पाचमी पर्वको अवसरमा आज सिरहा-धनुषाको सीमामा रहेको कमला नदीमा महिलाहरुको भीड लागेको छ । कमला नदीमा स्नान गरी महिलाहरु तीजको अन्तिम दिन अर्थात ऋषि पाचमी अवसरमा पूजाआज गर्ने गर्छन् । सिरहाको विभिन्न ठाउँ र धनुषाका समेत केही स्थानबाट महिलाहरु प्रत्येक वर्ष ऋषि पाचमीका दिन कमला किनारामा भेला हुने गर्दछन् ।

Related

समाज दर्पण 4646548688125672141

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item