विश्व विद्यालयद्वारा लाम्पान्टार क्याम्पसलाई ४३ लाख ५५ हजार अनुदान

http://sindhulidarpan.blogspot.com/2011/09/society_06.html
२० भदौ,सिन्धुली दर्पण
सिन्धुलीको लाम्पान्टार बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट ४३ लाख ५५ हजार अनुदान पाएको छ । विश्व बैंकले उच्च शिक्षालाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत आज डी स्प्रिम अन्तर्गतको रकम प्राप्त गरेको हो ।
यसअघि पनि सिन्धुलीका विभिन्न १२ क्याम्पसहरुले ४० लाख बराबरको अनुदान पाएका थियो । अनुदान पाउने अरु क्याम्पसहरुले पनि भौतिक पूर्वाधारको विकासको लागि १० देखि २० लाखसम्मको सहयोग पाउने सम्भावना नेपाल पब्लिक क्याम्पसका केन्द्रिय सदस्य प्रदीप कटुवालले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !