सिन्धुलीमा वोक्सीको आरोप लगाउने जेल चलान

सिन्धुली दर्पण,मसिंर १३

सिन्धुलीको रानिचुरी गाविसकी मधु कुमारी घिसिङ र सोम माया घिसिङलाई वोक्सीको आरोप लगाउने कारवाहिमा परेका छन् । 
 २०६७ चैत्र ३० गते जनक वहादुर थिङ र हस्त वहादुर तामाङले वोक्सीको आरोपमा अमानविय कार्य गरेको भन्दै जिल्ला न्यायधिश हरिप्रसाद वाग्लेको ईजलासले जनही तिन महिना कैद र पन्ध्र हजार जरिवाना गर्ने निर्णय गरेको छ । 

अमानविय व्यवहारमा सहयोग गर्ने सेतिमाया तामाङ र दिल वहादुर थिङलाई समेत जनही पाचँ पाचँ हजार जरिवाना  गरेको जिल्ला अदालतका प्रवक्ता कृष्ण वहादुर कार्कीले जानकारी दिनुभयो । 

Related

स्थानिय 4485728917955531326

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item