सिन्धुलीमा १८९ सवारी साधन कारवाहिमा
http://sindhulidarpan.blogspot.com/2011/11/news_7872.html
सिन्धुली दर्पण,मसिर १
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले गएको कात्तिक महिनामा १ सय ८९ सवारी साधनलाई कारवाहि गरेको छ । ट्राफिक नियम उल्लङघन गर्ने सवारी साधनको कारवाहिवाट २१ हजार ८ सय ५० रुपैया राजश्व समेत सकंलन भएको कार्यालयले जनाएका छ । कारवाहि गरिएको मध्ये १ सय २४ मोटरसाईकलवाट १५ हजार १ सय ५० रुपैयाँ२० वटा ट्रकवाट १८ सय२४ वटा जिपकारवाट २९ सय ९ वटा ट्रयाक्टरवाट ९ सय ५० राजश्व सकंलन भएको प्रहरी हवल्दार रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !