कसरी गरियो बम डिस्पोज ?(फोटो फिचर)



सिन्धुली दर्पण,मसिर १२ 

सिन्धुलीको माढीबजार स्थित सरकारी वकिल कार्यालयको गेटमा  रहेको वम नौ नम्वर वाहिनीका सेनाको एक टोलीले निष्कृय पारेको छ ।


जिस्पोज हुनभन्दा अघि अज्ञात समुहद्धारा सरकारी वकिल कार्यालयको गेटमा राखिएको वम

जन अदालत पाटी लेखिएको दुईवटा लेटरप्याट

वम डिस्पोट गर्ने तयारी गदै ९ नम्वर वाहिनीका नेपाली सेनाको टोली

बम डिस्पोज गर्ने तयारी गर्दै नपाली सेना

बम डिस्पोज गर्ने तयारी गदै नेपाली सेना

बम रहेको क्षेत्र नियन्त्रणमा लिदै नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना

बम डिस्पोज गर्ने तयारी गदै नेपाली  सेनाका जवान

बम दुईचोटी विष्पोठ भएको थियो । पहिलो विष्पोठ साधारण रहेपनि द्रोस्रो विष्पोठको आवाज भने निकै ठुलो थियो ।
तस्विर:काजिमान थिङ

Related

स्थानिय 4894941973135499985

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item