
http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_27.html
सित्तलपाटी र मझुवा गाविसका स्थानियवासी बत्तीबलेपछि हसर्ित
पुस १२ सिन्धुली कृष्ण अधिकारी
सितलपाटी र मझुवा गाविसमा बत्ति बलेपछि गाउलेहरु हसर्ित भएकाछन् ।
सितलपाटी गाविसको वडानं ६ गौखर्क ३ साइटार भालुखोला र मझुवा गाविसको ९ आरुबोटे सल्ल्ोका स्थानियवासी हसर्ित भएका हुन् । वैकल्पीक उर्ज प्रवन्धन केन्द्र खुमल्टारको ३३ लाख २६ जहार जि।वि।स। सिन्धुलीबाट १६लाख ५० हजार र स्थानिय जनश्रमदान गरी १ करोड बराबरको लगानीमा २५।५ किलो वाट क्षेमता भएको जलविद्युत आयोजनाबाट २४५ घर परिवार तथा १५५० जनसंख्या लावन्वीत भएका छन् ।
बाँकी रहेका ठाउँमा अव १५ दिन भित्र सबै लक्षित गाउँमा बालीलने आयोजनाका अध्यक्ष शम्भुराज थापाले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !