सित्तलपाटी र मझुवा गाविसका स्थानियवासी बत्तीबलेपछि हसर्ित

पुस १२ सिन्धुली कृष्ण अधिकारी
सित्तलपाटी र मझुवा गाविसमा बत्ति बलेपछि गाउलेहरु हसर्ित भएकाछन् ।
सितलपाटी गाविसको वडानं ६ गौखर्क ३ साइनटार भालुखोला र मझुवा गाविसको ९ आरुबोटे सल्ल्ोका स्थानियवासी हसर्ित भएका हुन् । वैकल्पीक उर्ज प्रवन्धन केन्द्र खुमल्टारको ३३ लाख २६ जहार जि।वि।स। सिन्धुलीबाट १६लाख ५० हजार र स्थानिय जनश्रमदान गरी १ करोड बराबरको लगानीमा २५।५ किलो वाट क्षेमता भएको जलविद्युत आयोजनाबाट २४५ घर परिवार तथा १५५० जनसंख्या लावन्वीत भएका छन् ।
बाँकी रहेका ठाउँमा अव १५ दिन भित्र बालीलने आयोजनाका अध्यक्ष शम्भुराज थापाले जानकारी दिनुभयो ।

Related

समाज दर्पण 5149262887386131817

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item