विद्युत हुकिङ्ग नियन्त्रणमा गाउँलेको सकि्रयता



पुस १० गते सिन्धुली दर्पण रौतहट
नेपाल विधुत प्रधिकरण रौतहटले विधुत हुकिङ्ग नियन्त्रणमा चासो नदिएको भन्दै रौतहटको एक गाविशशत्रज्ञसका बासिन्दा विद्युत हुकिङ्ग नियन्त्रणमा जुटेका छन् । अत्याधिक मात्रामा विद्युत हुकिङ्ग भै रहेको र पटक पटक विद्युत ट्रान्सफर्मर बिग्रने गरेको भन्दै स्थानीय भसेढवा गाविका वासीन्दा विद्युत हुकिङ्ग नियन्त्रणमा जुटेका हुन् । भसेढवा गाविस अन्तरर्गत रहेको दमाद टोलमा १२५ घरधुरि रहेता पनि जम्मा ५० जनाले मात्र मिटर जडान गरेका छन् र अन्य सबैले हुकिङ्ग गरेर बत्ती बाल्ने मोटर चलाउनेलगाएतका घरायसी तथा अन्य कार्य गदै आएका थिए । मिटर जडान गर्ने युवाहरुको सकि्रयता तथा अगुवाईमा विधुत हकिङ्ग नियन्त्रण गर्ने लागिएको स्थानिय प्रमोद यादवले जानकारी दिनुभयो ।

Related

समाज दर्पण 2813088733704353056

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item