सहमित उल्ट्याएकोमा काँग्रेसको आपत्ती



११ पुस सिन्धुली दर्पण, काठमाण्डौ
काँग्रेसले संवैधानिक समिति अन्र्तगतको विवाद समधान उपसमितिमा भएका सहमतिहरु उल्ट्याउने प्रयास भएको प्रति आपत्ती जनाएको छ । संसदीय दलको आज बसेको बैठकले सहमति भईसकेका वुदाहरु माओवादीले उल्ट्याउदै आएका कारण शान्ति प्रकृयामा समेत अवरोध सिर्जना भएको निश्किर्ष पनि काग्रेसले निकालेको छ ।
वैकले संविधानका विवादित विषयमा जुटेका सहमतिलाई उल्ट्याउने काम नगर्न माओवादीलाई आग्रह गरेको संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले जानकारी दिनु भयो ।
साथै बैठकले एमालेले अखिल फोस्र गठन गरेको प्रति पनि आपत्ती प्रकट गरेको छ । काग्रेस शान्ति पूर्ण राजनितीमा बिश्वास गर्ने भएकाले एमाले अध्यक्ष झलनाथ खनाल आफै गएर फोस्रको धोषणा गर्नु शान्ति विरोधी कदम हुने भन्दै तत्काल फोस्र खारेज गर्न समेत माग गरेको छ ।
आजको बैठकमा राज्य पुनःसंरचनाका विषयमा समेत छलफल भएको थियो । दलको अर्को बैठक पसर्ि बुधबार बोलाइएको छ ।

Related

स्थानिय 3954121632294023794

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item